सोच !! (छोटा लेखहरु)
1)
सोचले आएका इ सोचहरु थुपारेर मैले
चोटले दिएका इ खोलहरु उधारेर मैले
एकान्तमा अघि बड्न सिक्नुपर्यो अब
बचेका कमि कमजोरीहरु सुधारेर मैले
2)
पाएर पनि गुमाउनेलाइ सोध्नुहोस त्यस्को महत्त्व ,
नपाएर छट्पटीएकालाई पनि सोध्नुहोस त्यस्को महत्व।
छुट्टै छ आकार अनि आरम्भ मायाको ,
झिनु आस राख्नेलाई सोध्नुहोस त्यसको महत्व
3)
म सबै भन्दा धनी छु ,
एउटा हिमालको टापु नै मेरो ,
जहाँ मेरो मात्र घर छ।
बाहिरी मान्छे ले मलाइ गरिब देख्छ।
भन्छ्न म दु:ख र अभावमा बाचेको छु।
म फेदी झर्छु खेती गरेर आफ्नु गुजारा गर्छु ,
मलाइ आधा लिटर तेल लिन जान 3 घन्टा हिड्नु पर्छ।
बिहान बेलुका को छाकका लागि म 365 दिन नै काम गर्छु ।
म बजार जान्छु अनि फर्कदा
फेदी बाट हिमाल हेर्छु र दङ्ग पर्छु
मेरो मात्र घर उ त्याहा माथी ।

Comments
Post a Comment