पाइतालाका डोबहरु !!


निरन्तर
हेरिरहेछु
म,
बाटा, खाल्डा
बाटा र
पाइतालाका डोबहरु
उभिरहेछु,
एक्लै यो साझँमा
तिमिले दिएका
यादहरु
सङ्घालेर श्रृङ्गारेर
माया अनि बाध्यताको
खेल,
गन्द आहि रहेछ
अझै
तिमी परको बस्तिवाट ।
खै,
निरन्तर भयभित छु
आफु, म बाट ।
उभिरहेछु हेरिरहेछु
भावानाका
भयभित खेलहरु
आफ्नै रोजाइमा
क्रोधीत आत्महरु,
चल्न कोसिसरत
सुशासन
आत्मकथित
भावानाका भविस्यहरु
उहीँ पाइतालाका डोबहरु
कुल्चिएर
निरन्तर क्षितिज
पुग्ने आशामा ।।

Comments

Popular posts from this blog

The weight of living

Isolating myself!

Parents please stop resisting your daughters go school.