समाजको यथार्थ !!



एउटा बुढो मान्छे , घर सम्म बनाउन सकेर काम बाट अवकाश लिन्छ ।
उस्को काम आज भोलि घर वोरिपरि को वारि हेर्नू र अन्य समयमा
राक्सी खाएर बुडि संघ झगडा गर्नु मात्र छ ।
उसलाई घमण्ड छ उस्ले घर बनाउन सकेको र दुई छाक टार्न सकेकोमा ।
 घर बाट उठेको भाडा बाट घर टरि रा छ । बुडिले सब्जी किन्न पठाउदा रेट अनुसार पैसा दिएर पठाउछिन ||
उनलाइ डर छ ,बुढोले फेरि रक्सी खाएर आउँछ अनि हल्ला झगडा सुरु गर्छ । उनी न बोल्छिन ,न त केही गर्न सक्ने अवस्थामा छिन ,समाजले दिएको बाध्यतामा बाची रहेछिन ।
आज 40 बर्ष कटेछ  उनी न बोल्छिन न उन्को emotionको कदर छ ।
चाहान्छु यो सोच यो पक्ष समाजको सुदृयोस ,अनि चेतना जागोस एस्ता भुसियाको दिमागमा।
 मानवको कर्तव्य पहिल्याउन जानुन र महिलाको कदर गरुन

  • !!!

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!