HONDA सम्बन्ध 50 बर्ष सम्म !!

HONDA सम्बन्ध 50 बर्ष  सम्म !!

म पाइला चाली रहेछु , हावाले धुलोको साथ छोड्न सकेको छैन । मान्छेहरु आफ्नै गन्तव्य तिर पुग्न भ्याइनभ्याई छ ।मेरो पाइलाले रोजेको गन्तव्य Room सम्म पुग्नु मात्र थियो । उनले भनेका कुरा सम्झन्छु ,मान्छेले लामो समय सम्बन्ध जोगाउन सक्दैन , यता honda ले 50 बर्षको सम्बन्ध गासी सकेछ । म उन्लाइ सम्बन्ध जोगाउन सिकाउने भएको छु ।तर अब त्यस्को के काम ।।
न उनी छिन न सम्बन्ध
Highway को walkwayमा म हिडि रहेछु ।सानो बालक भोकले मेरो हात समाउन खोजि रहेछ ।मेरो 50 रुपैयाले उसको भोलिको भोक मेटाउन सक्दैन। मेरो प्रश्न यहि छ ,के जन्मिनुनै उस्को गल्ती हो ।
शुन्यताले मलाई पिरोल्छ ।
अलि पर्तिर पुग्छु अनि देख्छु एक मानिस मधिरा पिएर  पल्टी रहेछ ।अचम्मको लिला छ संसारको ।।

मलाइ आफैले हिडेको बाटोले साथ दिएको छैन कहिले म गहिरो खाडलमा छिर्छु र कहिले अति आनन्दमय ठाउमा ।म मेरो सोच अनि इ मेरा भावानामा यो कस्तो उतारचढाव ।
तिमी सगँ बोलचाल त भएको छैन म।तिमीलाई  देख्छु ,तिमी मलाई देख्छौ ।हाम्रा आँखा खुशी छ्न ।नजिकको टाढा टाढाको नजिक ।
आँखा आँखाको खेल  ।मन मनको खेल ।
म आउदै छु !

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!