म भित्र को म ।
मौनता । .........
म सोची रहेछु ।आफ्नै सोचको गहिराहि मापन गर्न खोजी रहेछु ।भर्खरै इ सोच अमेरिकाको los angels पुगेर हतारिदै पर्तिर सीता को मीठो मुस्कान मा आएर हराएको थियो ।
म हास्छु ।
कति राम्री छिन सीता ।
कस्ले भन्न सक्छ मान्छेले कति सोच्न सक्छ ,सक्छौ भने भनिदेउ मलाइ पनि, मेरो यो सोचको मापन गरिदेउ ।अघि भर्खरै के सोचे थे अहिले बिर्सेछु । Recalling मा के समय बर्बाद पार्नु ।छाडिदिए सोच्न ।.......
आज बादल पनि म सगँ अलिक बेसि नै रिसाएको छ। एक नाशले ठूलो पानी परि रहेछ। सिताको घर को टिन को आवाजले मालाइ उतै तानी रहेछ ।
बादल गर्जन्छ ।.........
म सक्तो हु त कोशिस गर्ने थे लाउ यो cadburry dairy milk खाउ अनि रिसाउन छाडिदेउ ।तर बादलले मेरो भाषा बुज्दैन ।अझ बेसि गर्जन्छ ।...
म पलङको छेउ मा रहेको सानो झ्याल बाट बाहिर चियाछु । झिलिक्क आकाश बल्छ । फोटो खिच्यो मेरो ।म हास्छु । .....
म भनी रहेछु आउ सीता यो आकाशको ठूलो shower मा हामी दुबै भिजौ ।उ सुन्दिन मेरा कुरा ।मौनता ।..........
पानीको थोपा थोपा मेरो अनुहारले स्पर्श गरि रहेछ ।सायद जिवनको आनन्द यहि हो म आङ्कलन गर्छु । खुशी छु म । धन्यवाद प्रकृति ।। ......
पानी अझ ठूलो पर्न थाल्छ । म के लेखी? रहेछु मलाई थाहा छैन ।म के सोची रहेछु मलाइ थाहा छैन ।
..
म कोशिस गरि रहेछु यो समय बाच्नका लागि ,अन्तरमनलाइ भिजाउन खोजी रहेछु । जीवन, प्रकृति, माया, स्नेहका अनेकौ कुरा ,बिचार मेरा मस्तिष्कमा एकै पटक युद्ध खेल्न थाल्छ्न ।।खेली रहेछन ।
वहा प्रकृति।।।.....
बादल अझ ठूलो गरि गर्जन्छ ।पानि को वहाभ बढी रहेछ ।
देशको हालात सम्जिन्छु ।अनि नागरिकले दुई छाक टार्नका निम्ति गरेको सकस निकै पोल्छ छाती।
भरखरै पढ्न थालेको जगदिश घिमिरेको साबिती को प्रभाव हो क्यार, ।।
मौनता ।.......
म हराइ रहेछु कता हो कता ,सीता को घर तर्फ हेर्छु पानी एक नाशले परि रहेछ ।उनि त सुतिन होला
के सम्झि रहेछिन मैले जसरी उन्ले मलाइ
।मौनता .......
कति सुन्दर आखा छ्न ।म हरेक दिन कोशिस गर्छु उन्का सामु गएर बोल्ने तर मेरो rehearsal सम्म मत्र सिमित हुन्छ कोशिस । एक्दिन अवस्य हिम्मत जुटाउने छु र भन्ने छु तिमी साच्चै सुन्दर छौ ।
पानी आझ ठूलो पर्न थाल्छ ।हावाको चिसो स्पर्शले मुटु चिसो हुन्छ ।म पल्टिन्छु खाटमा हेरि रहेछु बादलको यो अनेकौ प्रतिभा ।।
म निदाएछु ।
Awesome man .. keep it up ☺️😍
ReplyDeletethank you dear
Delete