म गरौ के ?

म गरौ के ,

असन्तुष्टिले भरिएको मेरो मन ,शान्त पार्ने औसदी के।
आन्टी गर्बवती हुनुहुन्छ ,घर बाहिर निस्केर म बाटो हिड्छु  धुलोले भरिएको । pitch गर्न परेको एस्पालिको TENDER ठेकेदार र Engineer मिलेर खार भागे अनि बाटो अलपत्र अव्स्थामा धुलाम्मे छ l  खाल्टा र खाल्टि ,Higway पुग्छु गाडिको jaamle 3 घन्टा  चर्को घाममा बसि राछु । प्रधानमन्त्री एउटा ठूलो HOTEL ko उधघाटन गर्न आउनु भएको छ रे ,अझै केही बेर कुर्न पर्छ ।कति ? कसैलाई थाहा छैन । सायद प्रधानमन्त्रीको mood मा भर पर्छ । टाउको दुखेर अलमल्ल छु | ambulance मा एउटि गर्बवती आमा  अलपत्र अवस्थामा छ्टपटाइरहेकी छिन ,बाटो दिन र उन्को उपचारका लागि म आग्रह गर्न अघि सर्छु ।
 सुरक्षाको दृष्टिकोणले आगाडी जान मिल्दैन भनिन्छ ,म झगडा गर्छु मलाइ दुई चार लाठी बर्साइन्छ म बेहोस हुन्छु । उठेर आफ्नु गाडी तर्फ जान्छु । जाम खुल्छ म office पुग्छु अनि समाचार सुन्छु एउटि जाममा परेकी, गर्ववती आमा को निधन । तिन चार जनाको टोलि आउँछ ,चन्दा नदिए मार्ने धम्की दिएर लुटेर केही रकम लान्छ ।म उजुरी गर्न प्रहरी प्रशासन जान्छु ,प्रहरी मेरो उजुरी दर्ता गर्छ तर आर्को चोटि नि चन्दा असुल्न आउने मानिस उहीँ हुन्छ ।म फेरि प्रहरी प्रशासन जान्छु मलाइ दुई चार रुपैयाँ दिएर कुरा मिलाउन आग्रह गरिन्छ ।पछि थाहा पाउछु प्रहरि र मेयर लाई पैसा पुराउन चन्दा असुल्ने  त्यही मानिस दिनहु जान्छ ।
Office बिदा हुन्छ म सब्जी किन्न बजार पस्छु ,औसदिले भरिएका बाहिरी देश बाट आएका सब्जी देखेर म घर जाने निस्चय गर्छु अनि फर्कन्छु  त्यही धुलाम्मे बाटो अनि घर आर थोरै रहेको वारि खन्न कसिन्छु सब्जी रोप्छु र त्यही खाने निस्चय गर्छु ।
मलाइ काम नगर्दा दुई छाक खान गारो छ ,मलाइ अर्थोकको काम को लागि एक second फुर्सद छैन ।
आन्टी लाई उपचार गर्न लान छ ,doctore le केहि बिगार गरेर नानी र आमा लाई नुक्सान पुर्याउला कि भन्ने ठूलो डर छ ,

म गरौ के ,मैले भरोसा गरेर सरकारलाई तिरेको TAX को बद्ला म के पाहि रहेको छु ।
प्रश्न मात्र छ म सगँ ,उत्तर खै ?

Comments

Popular posts from this blog

The weight of living

Parents please stop resisting your daughters go school.

Isolating myself!