उसले सोच्न भ्यायो भ्यएन ,
उसले सोच्न भ्यायो भ्यएन ,
चितामा उ जलिरहदा ,
आफ्नाले के गरि रहेछन
उसले सोच्न भ्यायो भ्यएन ,
सधैं भरी अन्जान लाग्ने
आज उसैले आँसु खसाली रहदा
उसले सोच्न भ्यायो भ्यएन ,
आखिर आवरण र इच्छा त फिका रहेछ्न
उसले सोच्न भ्यायो भ्यएन ,
जीवन केवल धुवा र खरानी रहेछ
उसले सोच्न भ्यायो भ्यएन ,
Comments
Post a Comment