म गरौ के ?
म गरौ के , असन्तुष्टिले भरिएको मेरो मन ,शान्त पार्ने औसदी के। आन्टी गर्बवती हुनुहुन्छ ,घर बाहिर निस्केर म बाटो हिड्छु धुलोले भरिएको । pitch गर्न परेको एस्पालिको TENDER ठेकेदार र Engineer मिलेर खार भागे अनि बाटो अलपत्र अव्स्थामा धुलाम्मे छ l खाल्टा र खाल्टि ,Higway पुग्छु गाडिको jaamle 3 घन्टा चर्को घाममा बसि राछु । प्रधानमन्त्री एउटा ठूलो HOTEL ko उधघाटन गर्न आउनु भएको छ रे ,अझै केही बेर कुर्न पर्छ ।कति ? कसैलाई थाहा छैन । सायद प्रधानमन्त्रीको mood मा भर पर्छ । टाउको दुखेर अलमल्ल छु | ambulance मा एउटि गर्बवती आमा अलपत्र अवस्थामा छ्टपटाइरहेकी छिन ,बाटो दिन र उन्को उपचारका लागि म आग्रह गर्न अघि सर्छु । सुरक्षाको दृष्टिकोणले आगाडी जान मिल्दैन भनिन्छ ,म झगडा गर्छु मलाइ दुई चार लाठी बर्साइन्छ म बेहोस हुन्छु । उठेर आफ्नु गाडी तर्फ जान्छु । जाम खुल्छ म office पुग्छु अनि समाचार सुन्छु एउटि जाममा परेकी, गर्ववती आमा को निधन । तिन चार जनाको टोलि आउँछ ,चन्दा नदिए मार्ने धम्की दिएर लुटेर केही रकम लान्छ ।म उजुरी गर्न प्रहरी प्रशासन जान्छु ,प्रहरी मेरो उजुरी दर्ता गर...