Posts

Showing posts from July, 2020

T.U. को जोड-घटाउ |

कोरोना भाइरस एपिडेमिकका कारण विश्वभरकै शिक्षणसंस्था ठप्प रहेको ५ महिना भन्दा उकालो लागेको छ। यसै बिचमा बिध्यार्थीहरु प्रत्यक्षरुपमा मारमा परेका छन। नेपालमा गत साउन ६ गते राती १२ बजे बाट लकडाउन हटे सँगै त्रिभुवन विस्वविध्यालयले स्थगित रहेका परिक्षा पुन संचालन गर्न जोडतोडले लागेको बिगतका केही दिनहरुमा देख्न सकिन्छ। कोरोना भाइरसको खत्रा टरि नसकेकाले, विस्वविध्यालयबाट गैरजिम्मेवारी पुर्ण अभिव्यक्ति आएको बिग्यहरुको बुझाइ छ। तर त्रिभुवन विस्वविध्यालय भने कसैको कुरा नसुनी बिध्यार्थीहरु बिच अन्योलता बनाउनमा अहिले प्रथम पोजिसनमा उभिएको छ। परिक्षा हलमा बिध्यार्थीहरुलाई उपस्थित गराएर नै परिक्षा गर्ने भनेर त्रिभुवन विस्वविध्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भएको छ। भाद्र १ बाट लामो दुरिको यातायात खोले लगत्तै भदौको दोस्रो या तेस्रो साताबाट परिक्षा गराउने तयरीमा T.U. जुटेको छ। काठमाडौमा मात्र अध्ययन गर्ने बिध्यार्थीको कुरा गर्ने हो भने पश्चिम्का दार्चुला देखि पुर्वको काकरिभिट्टा सम्मका बिध्यार्थी राजधानीमा पढ्ने गरेका छन। पश्चिमको डडेल्धुरा बाट काठमाडौ आइपुग्न बिभिन्न जिल्ला हर...

आधुनिकता ।

Image
म सुतेको छु खाटले आधुनिक नाम पाएको कोठे पलङ्ग आधुनिकतामा रमाउन जान्ने भैसकेछु। गाउँमै जन्म लिए। याद त केही छैन दोर्याएर एक पटक गएको छु। त्याहा पुग्दा म याहा खेल्थे, बस्थे भन्ने चाहिँ महसुस भएको थियो। फेरि एकपटक जान मन छ ती मेमोरी, खोला, खरले छानेको त्यो घर, धुरी सबै महसुस गर्न। सहर भन्दा धेरै टाढा छ जन्मथलो सायद त्यसैले खास छ। यो थलो त्यति खास लाग्दैन याँहा त मित्र भित्रको शत्रु चिन्न निकै मुस्किल हुन्छ। आफ्ना पनि देखावटी आत्मियता बोकेर सँगै हातेमालो गर्छन। कम्पिटिसनको झन के कुरा गर्नु बुढा/बुढि देखि छोरा/छोरी सम्म उग्र कम्पिटिसन छ। धेरै नकारात्मक पक्षलाई बल पनि दिएको छ। यहाँ त सबै पुरातन मोडन भैसको घर-होम, भान्साथलो-किचन, आमा-मम अनि के के हो के? समय बद्लिदै छ। सभ्यता, संस्कृती र व्यवहार फेरिदै छ। बिच फेजमा छ यो युग। एका तर्फ बा आमा उमेरका सिनियर सिटिजन जो पुरानै शैलिमा रमाउनु हुन्छ, जसलाई मोडन शैलीको कुनै चाख छैन अनि अर्को तर्फ १६,१८,२५ बर्षका युवा युवती जो युटुब, फेसबुक, टुइटर र इजि इनफरमेसनको सहायताले मोडन लाइफस्टाइलमा रमाउन चाहान्छ्न। यो आधुनिकताको लहरो कति लामो समय चल्ने हो यसले क...